नियम
स्याटेलाइट कम्यूनिकेशन सिष्टम

लाइसेन्स दिने अधिकारीले पर्वतारोहण अन्वेषण तथा यस्तै प्रकारका जोखिमपूर्ण विशेष काममा संलग्न व्यक्ति वा टोलीलाई निश्चित अवधिको लागि तोकिएको प्रयोजनको लागि मात्र स्याटेलाइट कम्यूनिकेशन सिष्टम राख्न तथा प्रयोग गर्न पाउने गरी स्याटेलाइट कम्यूनिकेशन सिष्टमको लाइसेन्स दिन सक्नेछ ।